समाचार Archives - Page 58 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

माओवादी केन्द्रको बैठक बस्दै- गृहमन्त्री र राष्ट्रपतिको टुङ्गो

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठकमा गृहमन्त्रीबारे छलफल हुने बताइएको छ । बैठक मध्यान्ह १२ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । सोमबारबाट

सुकुम्बासी बस्ती नहटाई नछोड्ने लाइनमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले बागमती करिडोरमा रहेका सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर

मेयर बालेनलाई अर्को संकट- मेयर पद नै जानसक्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाहलाई अर्को संकट आइपरेको छ । निर्वाचन आयोगको निर्णय नमानेकाले बालेनको पद धरापमा देखिएको छ । आयोगले विभिन्न समयमा ताकेता गर्दा पनि बालेनले प्रक्रिया भने

रवि लामिछानेले पाए नागरिकताको प्रमाणपत्र

रवि लामिछानेले नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् । अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नागरिकता पाएका हुन् । ‘निस्सा

‘पठान’को कीर्तिमानी कमाई- सुल्तान र बाहुबली–२ को रेकर्ड ब्रेक

बलिउड फिल्म ‘पठान’को कीर्तिमानी कमाई तेस्रो दिन पनि उस्तै देखियो। ट्रेड एनालिस्ट तरण आदर्शको रिपोर्टका अनुसार ३ सय करोड नजिक पुगेको छ। फिल्मले आइतबार ५० करोडभन्दा बढी कलेक्सन गर्ने अनुमान

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । उनले आज ट्विट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति

रवि लामिछाने आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्ने

सर्वोच्चको फैसलाले पदबाट हटेका रवि लामिछानेले आज नै नागरिकता पाएपछि पार्टी सभापति बन्ने भएका छन् । सर्वोच्चको फैसलासँगै उनको सभापति पद पनि गएको थियो । हाल कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद

हारपछि जित सुनिस्चित हुन्छ- माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरू मात्रै सफल हुने बताएका छन् । राजविराजमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राजनीतिक

नागरिक उन्मुक्ति पार्टी संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक

नागरिकता लिन जिल्ला प्रशासन जाँदै रवि लामिछाने

सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले आज नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया थाल्ने भएका छन् । उनी नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाने भएका छन्। नागरिकता प्रमाणपत्र लिनका लागि उनले

भारतीय वायुसेनाको विमान दुर्घटना- दुई जहाज ठोक्किए, पाइलटको सकुशल उद्धार

मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु

चितवन क्षेत्र नम्बर २ मा कहिले हुन्छ उपनिर्वाचन ?

चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछाने सांसदबाट पदमुक्त भएपछि त्यहाँ उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले सरकारसँग परामर्श गरेर छिट्टै मिति तोक्ने तयारी गरेको छ। यसबारेमा प्रधानमन्त्री पुष्पकमल