
सभापति र महामन्त्रीमा हारेका भन्दा केन्द्रीय सदस्यमा हारेकाको
काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पराजित तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका जीवन शाही, महामन्त्रीका उम्मेदवार