समाचार Archives - Page 537 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

मन्त्री र सचिवसँग प्रधानमन्त्री देउवा असन्तुष्ट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार मन्त्री र सचिवसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले जनतालाई छिटो छरितो सेवा दिन

शिक्षामन्त्रीले दिए बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी

काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको निर्देशनमा मन्त्रालयको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूलाई कारबाही

काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मामाथि ठगीमा मुद्दा चलाउने तयारी

काठमाडौं- काठमाडौं मेडिकल कलेज र विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही हुने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएपछि विवादमा तानिएको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही

देउवालाई ओलीको संदेश: दुई सर्त पुरा गरे संसद खोल्छौँ, एमसीसी पारित गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवासंग दुई सर्त राखेको खुलेको छ । ओलीले आफू अमेरिकी सहयोग परियोजना एमसिसीसँग भएको सम्झौता कार्यान्वयनमा सकारात्मक

एमालेले राप्रपासँग गठबन्धन गर्ने

काठमाडौं- प्रमुख विपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनमा एक्लो बनेपछि एमालेले राप्रपासँग सहकार्य गर्ने भएको हो । राष्ट्रियसभा निर्वाचनमा निर्णायक मतभार बोकेको

यदुलाल खरेल राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान निर्देशकमा यदुलाल खरेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयले नै आफू मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृतमा

मन्त्रिपरिषद्बाट मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत

काठमाडौं- मेलम्ची खानेपानी पुनर्निर्माणको काम तत्काल अगाडी बढ्ने भएको छ । सरकारले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मेलम्ची खानेपानी पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्ने

देउवाको दूत बनेर ओली भेट्न पुगे रामचन्द्र, ओलीले पोखे गुनासो

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न उनकै निवास बालकोट पुगेका छन् । वरिष्ठ नेता पौडेल बुधबार साँझ ओली निवास बालकोट पुगेर

कानुन विपरीत झलनाथले सरकारी ढुकुटीबाट लिए साढे ५८ लाख

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई सरकारले कानुन विपरीत ५८ लाख ५३ हजार रुपैयाँ दिएको खुलेको छ । खनालको उपचारका लागि सरकारले दुई पटक गरेर कानुन विपरीत

महामन्त्री गगन थापाले गरे गठबन्धन तोड्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले

भेट्न गएका अभियन्तालाई ओलीले ग्रयाभिटेशनको थेउरी पढाएर पठाए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभियन्ताहरूलाई ग्रयाभिटेशनको थेउरी पढाएर पठाएका छन् । उनीहरूसँग ओलीले उनले पूर्वीय सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन्। एमाले

मेरो स्मरण शक्ति कमजोर भयो, श्रीमतीको नम्बरसमेत बिर्सन थालेँ: केपी ओली

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ ।