समाचार Archives - Page 508 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अब मात्र ८ सयमा कोरोना परीक्षण

काठमाडौँ- सरकारले कोरोनाभाइरस परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराउन सरकारीमा ८ सय र निजी अस्पतालमा रु. १ हजार ५ सय तोकेको छ। यसअघि सरकारीमा १

केपी ओलीले नियुक्त गरेका जागेश्वर गौतम पनि करोडौँको घोटालामा मुछिए

काठमाडौं- वीर अस्पतालको मेडिकल सामाग्री खरिद घोटालामा मुछिएका डा. जागेश्वर गौतममाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले डा. गौतम लगायतमाथि छानबीन गर्न अख्तियारलाई

सरकारी जागिरबाट ८७ ठाउँमा जग्गा र २२ वटा घर किन्ने एक उपसचिवको कहानी

काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।

एमालेका पाँच उपाध्यक्षको अधिकार खोसियो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्षहरूको अधिकार कटौटी हरेर वरिष्ठ उपाध्यक्षको अधिकार थपिएको छ । एमालेले केन्द्रीय पदाधिकारीहरूको कर्तव्य र अधिकार विभाजन गरेको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानमा

देउवाले रक्षा खाउ भन्दा सिंहले भने गृह चाहिन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा आफूलाई साथ दिएका प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । यतिबेला उद्योग वाणिज्य

बिहीबारदेखि उच्च वर्षाको सम्भावना

काठमाडौँ- देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम

आज सार्वजनिक बिदा

काठमाडौं । मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ। प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो बिदा

एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा र कुमार रेग्मीलाई कारबाही गर्न माग

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारी स्वामित्वको जग्गा गैरकानूनी रुपमा हडप्न खोज्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेललाई कानुनी कारवाही

कसरी टाट पल्टियो आयल निगम ?

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता

‘मधेस प्रदेश’ नाम राखेपछि जनकपुर तनावग्रस्त

काठमाडौँ- प्रदेश २ को नाम मधेस राखिएको विरोधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएको छ । २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला

बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई गृहमन्त्रीबाट हटाउने तयारी गरेका छन् । पार्टीमा समीकरण मिलाउनकै लागि प्रधानमन्त्री देउवाले केहि मन्त्रालयहरू हेरफेरको तयारी गरेको बताइएको छ ।

राहदानी वितरण बन्द

काठमाडौं- राहदानी विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको छ। विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको हो। विभागले सूचना जारी गर्दै विदेश जानुपर्ने महत्वपूर्ण कारणका आधारमा