समाचार Archives - Page 499 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मोदीले भने: अब भारतलाई कुनै शक्तिले हल्लाउन सक्दैन

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले

ओस्कारको उत्कृष्ट चलचित्रमा छानियो ‘जय भिम’

काठमाडौँ- ओस्कारको ९४ औं संस्करणमा उत्कृष्ट चलचित्रहरू सार्वजनिक गरिएको छ । दी एकेडेमी अफ मोचर पिक्चर आर्टस् एन्ड साइन्सेसले विभिन्न देशका २७६ चलचित्रबीच प्रतिस्पर्धा हुने जनाइएको छ । आयोजकका अनुसार

ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट: डब्लूएचओ

न्युयोर्क । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट हुने बताएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने

विमान चार्टर्ड गरेर नेपाल फर्कँदैछन् वर्षमान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल

संक्रमित कर्मचारीको विदा कटौती

काठमाडौं : कोरोना संक्रमित सरकारी कर्मचारीले सात दिन बिदा पाउने भएका छन्। मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई यस्तो जानकारी दिएको हो।

मंगलबारदेखि त्रिविका अनलाइन कक्षा सञ्चालन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले मंगलबार (माघ ११ गते) देखि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। त्यसका लागि सबै क्याम्पस तथा विभागले आज (सोमबार) सम्म अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्ने त्रिविले जनाएको

चल्दै चल्दैन नागरिक एप

काठमाडौँ- कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि

महामारीमा पनि बैंकहरूको नाफा बढेको बढ्यै: कुन बैंकको कति ?

काठमाडौँ- सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८

देशैभर वर्षा हुने, यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव भएकाले देशैभर भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशमा वर्षा र हिमपात पर्ने जनाएको छ । अहिले सुदूरपश्चिम

भक्तपुरमा एक मिलियन डलर पुरस्कारको प्रतियोगिता हुँदै

काठमाडौँ- नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा एक मिलियन यूएस डलर (दश लाख अमेरिकी डलर) राशी पुरस्कार पाइने प्रतियोगिता हुने भएको छ। हल्ट प्राइज नामाकरण गरिएको यो प्रतियोगितामा प्रतिस्पर्धा

हिजो ज्ञानेन्द्रले उचाले, आज प्रचण्डले, देउवा फेरि मोहरा बन्दैछन्: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देउवालाई फेरि मोहरा बनाइँदै गरेको बताएका छन् । उनले देउवालाई हिजो ज्ञानेन्द्रले उचालेको र आज प्रचण्डले उचालेको बताएका छन् । महासचिव पोखरेलले सरकार चुनावबाट

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

काठमाडौँ – राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न