समाचार Archives - Page 500 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

आफैले गरेको निर्णय गृह मन्त्रालयले दुई दिनमै उल्ट्यायो

काठमाडौँ । गृह मन्त्रालयले आफैले गरेको निर्णय दुई दिनमै उल्ट्याएको छ । खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेको हो । मन्त्रालयले आइतबार

समयमा चुनाव नगर्ने प्रपञ्चमा सरकार, निर्वाचन आयोगले नमान्ने

काठमाडौं । सरकारले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै कानुन संशोधन गरेरै भए पनि स्थानीय तहको निर्वाचन धकेल्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचन पहिले कि प्रदेश

जोरबिजोरले सार्वजनिक यातायातमा यात्रुको बेहाल

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको

गठबन्धनका नेताबीच वैशाखमा चुनाव नगर्ने सहमति

काठमाडौँ– सत्तारुढ गठबन्धनबीच संविधानसँग बाँझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि गरिनुपर्ने भनिएको चुनाव अब असोजपछि मात्र हुने भएको हो

ओलीले उठाए बालुवाटार जग्गा प्रकरणको मुद्दा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा

ओलीलाई सरकारको जवाफ: तीन वर्षको कार्यकालमा के गरियो ?

काठमाडौं । सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै तीन वर्षको आफ्नो कार्यकालको समीक्षा गर्न सुझाएको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा जनताले

निर्वाचन सार्न सरकारले ऐन संशोधन गर्ने

काठमाडौं – सत्ता गठबन्धनलाई कानुनविद्हरूले स्थानीय निर्वाचन ऐनलाई संविधानअनुसार संशोधन गर्न सुझाव दिएका छन् । आइतबार बालुवाटारमा भएको छलफलमा कानुनविद्‌हरूले संविधानअनुसार बाझिएका कानुन खारेजभागी हुने सुझाव दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर

ओलीले भने: अब प्रचण्ड र माधवले सार्वजनिक रूपमा माफी माग्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपे शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् । अग्रगमन र प्रतिगमनको डम्फा बजाएर हिँडेकाहरूले नै अर्ली

माओवादी पदाधिकारी छान्न माघ २७ मा निर्वाचन

काठमाडौं- नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने भएको छ। यही माघ २७ गते बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो निर्वाचनबाट टुंगो लगाउने भएको

सरकारले तीन तहको निर्वाचन एकैचोटी गर्ने प्रस्ताव गरेपछि झस्कियो एमाले

काठमाडौं- सरकारले तीनै तहको निर्वाचन एकैसाथ गर्ने प्रस्ताव गरेपछि नेकपा एमाले झस्किएको छ । एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले निर्वाचन हुनै नदिने षड्यन्त्रस्वरुप तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने

नेपालमा ह्वात्तै घटे कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा

खोप लगाएको आधा घण्टामै कैलालीमा एक पुरुषको मृत्यु

धनगढी । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै