हेटौँडामा शंकास्पद वस्तु फेला
हेटौँडा। हेटौँडामा शंकास्पद वस्तु फेला परेको छ। मतदान शुरु हुनुभन्दा अगाडी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमाना नजिकै फाएरलाइनमा प्रेसरकुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।
हेटौँडा। हेटौँडामा शंकास्पद वस्तु फेला परेको छ। मतदान शुरु हुनुभन्दा अगाडी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमाना नजिकै फाएरलाइनमा प्रेसरकुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणबारे आफूलाई थाहा नभएको बताएका छन्। भरतपुर महानगरपालिका-१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि उनले पत्रकारहरुलाई यस्तो जवाफ दिएका

सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादव पक्राउ परेका छन्। मध्यराति कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्।

निर्वाचन आयोगले विहान ७ बजेदेखि मतदानको व्यवस्था गरेपनि दोलखाको बैतेश्वर गाउँपालिकामा भने मतदान अझै सुरु भएको छैन । १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बिहीबार रातिदेखि नै

रनिल विक्रमासिंघे पाँचौ पटक श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भए । उनले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको ‘कमान’ अब विक्रमासिंघेको काँधमा आएको छ

फोर्बसले बुधबार सार्वजनिक गरेको सूचीअनुसार यसपटक क्रिष्टियानो रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडीको तेस्रो नम्बरमा परेका छन् । पहिलो नम्बरमा आउने रोनाल्डो अहिले भने तेस्रो नम्बरमा परेका छन् । त्यस्तै लियोनल

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको

एजेन्सी- श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन्। देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। २२५ सदस्यीय

काठमाडौं- नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल

काठमाडौं – मतदातालाई पैसा बाँड्दै गरेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्। जनकपुरस्थिति शीता शरण होटेलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा

सुर्खेत- निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल

काठमाडौं- नेकपा एमालेका नेता तथा पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले भोट किनेको उजुरीका आधारमा स्पष्टिकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप