पैसा बाँड्दै गर्दा मुस्लिम आयोगका अध्यक्ष होटलबाटै पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पैसा बाँड्दै गर्दा मुस्लिम आयोगका अध्यक्ष होटलबाटै पक्राउ



काठमाडौं – मतदातालाई पैसा बाँड्दै गरेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्।

जनकपुरस्थिति शीता शरण होटेलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।