समाचार Archives - Page 3366 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अर्घाखाँचीको खान र खनदहमा गरी १२२ जाना कांग्रेसमा

घनश्याम पौडेल अर्घाखाँची, २४ पुस नेपाली कांग्रेस खन र खनदहको आयोजनामा भएको कार्यक्रममा नेकपा एमाले, माओवादी लगाएतका दल छोडी खनमा ८५ जना र खनदहमा ३७ जना कांग्रेसमा प्रवेश गरेको गाउँ

करेन्ट मसला लोकदोहोरी गित प्रतियोगितामा एस.के म्युजिक प्रा.लि प्रथम

 समिर प्रकाश पाण्डे वुटवल उधोग वाणिज्य संघको अायोजनामा वुटवलमा संचालन भएको अौधोगिक १७ अौं व्यापार मेलामा अायोजना गरिएको करेन्ट मसला लोक दोहोरी गित प्रतियोगिता मेलाको अन्तिम दिन अथात शनिवार संपन्न

जाडोमा नुहाउदा यी हुन्छन फाईदा !

एजेन्सी  धेरैलाई थाहा छ, शारीरिक स्वास्थ्यका लागि दिनहुँ नुहाउनु फाइदाजनक हो । तर थाहा नभएको कुरा, दिनहुँ नुहाउँदा छालामा नराम्रो असर पनि पर्न सक्छ । खासगरी जाडो याममा । अक्सर

पर्यटकीय क्षेत्र मणिका धामको प्रचारप्रसार गर्न महारुद्री महायज्ञ

कञ्चनपुर, पुस २४ गते । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको चुरे क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मणिका धामको प्रचारप्रसारका लागि महारुद्री महायज्ञको आयोजना गरिएको छ । वैजनाथ धर्म सनातन संरक्षण समितिको

‘न्यानो बाँड्दै नेपाली सेना’

गौशाला, पुस २३ गते । महोत्तरी जिल्लामा विगत केही दिनदेखि अत्यधिक जाडो भइरहेकोले नेपाली सेनाले जिल्लाका विभिन्न गाविसमा न्यानो बाँडेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट रैफल

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

रुकुम, पुस २४ गते  । लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् । सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै

सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्घ

बैतडी, पुस २४ गते । एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक,

डा. गोविन्द केसीद्धारा एघारौं अनशनको चेतावनी (यस्ता छन् माग )

पौष २३/काठमाडौं– चिकित्सा शिक्षा सुधार अभियानमा लागेका चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा. गोविन्द केसीले सहमति कार्यान्यन नभएको भन्दै एघारौं अनशनको चेतावनी दिएका छन् । उनले सरकारले गरेका

औद्योगिक व्यापार मेला सकियो , भयो १५ करोड कारोबार

हिमाल पोष्ट / बुटवल , पुस २३  । १५ करोडको कारोबार गर्दै बुटवलमा जारी औद्योगिक व्यापार मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पुष ८ गतेदेखि  औद्योगिक व्यापार

टोपवहादुरद्वारा आफनै सरकारको आलोचना

घनश्याम पौडेल /अर्घाखाँची, २३ पुस नेकपा माओवादी केन्द्रका संसदिय दलका उपनेता तथा पुर्वउपप्रधानमन्त्री टोपवहादुर रायमाझीले आफनै सरकारको आलोचना गर्नुभएको छ । अर्घाखाँची जिल्लाको एकमात्र नगरपालीका सन्धिखर्क नगरपालीकाको चौथौ नगरपरिषदको उदघाटन

बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटललाई कारबाही

काठमाडौँ, पुस २३ गते । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई

बैतडीमा माओवादी र एमालेका ६५ कार्यकर्ता डा. महतबाट सदस्यता लिई काँग्रेसमा प्रवेश

हिमाल पोस्ट /बैतडी पुस २३  काँग्रेस नेता डा.रामशरण महतबाट प्रदेश ७ को सङ्गठन सुदृढीकरणको लागि एकीकृत काँग्रेस बनाउने अभियानको क्रममा आज बैतडी काँग्रेसद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै मुलुकको राजनीतिक समस्या