समाचार Archives - Page 3365 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

आज पृथ्वी जयन्ती ,साकारी बिदा छैन

पुस २७ ।  आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्तीका अबसरमा

खाडी मुलुकबाट एक महिला सहित चार जनाको उद्धार

काठमाडौँ, पुस २७ गते । खाडी मुलुक दुबई पु¥याइएकी एक महिलासहित चार जनाको उद्धार गरी नेपाल ल्याइपु¥याएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, चिनजानका व्यक्तिमार्फत व्यक्तिगत भिसा लगाइ दुबई

नुवाकोटमा गोरु जुधाइ कार्यक्रम हुने

काठमाडौँ, पुस २७ गते ।  ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले माघ १ गते नुवाकोट जिल्लाको तारुकामा गोरु जुधाइ कार्यक्रम आयोजना गरिने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले विसं २०६२ देखि

‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’

प्रकृति अधिकारी/शिवराज ढुङ्गाना अछाम, पुस २७ गते ।  “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो

भोलि सरकारी बिदा छैन

हिमाल पोस्ट /पुस २६ नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा भोलि पुस २७ गते सरकारी विदा नहुने भएको छ। मंगलबार बेलुकासम्म धेरै नेपालीहरुले आशा गरे विपरित सरकारले पृथ्वी जयन्तीमा

छोरीको नाम जीवित राख्न चाहान्छौ :समीक्षा आचार्यका परिवार

हिमाल पोस्ट /सुर्खेत, २६ पुस । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको कर्णाली अन्तर्राष्ट्रिय एक्स्पो मेला उद्घाटनको ¥यालीमा सहभागि हुँदा मृत्यु भएकी बालिका समीक्षा आचार्यका परिवारले छोरीको नाम जीवित राख्न

जलविद्युत् आयोजनाको सेयर अब चाहेजति

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, पुस २६ गते ।  जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ ।  सरकारले

प्रधानमन्त्री कृषि आधुिनकीकरण परियोजना सुरु

बैतडी, पुस २५ गते । बैतडीमा पनि प्रधानमन्त्री कृषि आधुिनकीकरण परियोजना सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयले चालु आवमा जिल्लामा ब्लक र पकेटको अवधारणा अनुसार परियोजना सुरु गरेको

रुपन्देहीका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु

तिलोत्तमा (रुपन्देही),  पुस २५ गते  । रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी

बर्दिवास नगरपालिकाद्वारा धुर्मुस सुन्तली सम्मानित

बर्दिवास, पुस २५ गते  । हास्य कलाकारद्वय धुर्मुस सुन्तली(सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे) महोत्तरीको बर्दिवासमा सम्मानित हुनुभएको छ । बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन

सूचनाको हकका लागि कार्यालय प्रमुखद्वारा सात बुँदे घोषणापत्र जारी

बाबियाचौर (म्याग्दी), पुस २५ गते   । म्याग्दीका सरकारी कार्यालय प्रमुखले सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयन र संरक्षण गर्न सात बुँदे घोषणापत्र जारी गरेका छन् । बेनीमा आइतबार प्रमुख जिल्ला अधिकारी

माघ १७ गतेसम्म राजनीतिक दल दर्ताका लागि अनुरोध : निर्वाचन आयोग

काठमाडौँ, पुस २५ गते ।  निर्वाचन आयोगले स्थानीय निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा माघ १७ गतेसम्म राजनीतिक दल दर्ताका लागि अनुरोध गरेको छ । आयोगका प्रमुख निर्वाचन