संविधानको सर्वस्वीकार्यता बढाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री
काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्तिका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति











