समाचार Archives - Page 31 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

काठमाडौंमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य पालना

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्नुपर्ने भएको छ । उक्त काम गर्दा नागरिकलाई समस्या पर्ने भएकाले अनिवार्यरूपमा सर्त लागु गरिएको कामपाले जनाएको

चुनाव हार्ने डरले कांग्रेसले फिर्ता लियो नेताहरूमाथि गरेको कारबाही

नेपाली कांग्रेसले तनहुँ, बारा र चितवनमा कारबाही गरेको नेता कार्यकर्तामाथिको कारबाही फिर्ता गरेको छ । २०७४ साल र २०७९ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा बागी उम्मेदवार र

सरकारले आफैं उठाउन थाल्यो सिंहदरबारको फोहोर

काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ। काठमाडौं महानगरले सिंहदरबारको फोहोर नउठाएपछि सरकारले आफैं फोहोर व्यवस्थापन थालेको छ। सहरी विकास मन्त्रालयका अनुसार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन

वैशाख ७ गते त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान बन्द

काठमाडौँ । आगामी वैशाख ७ गते ६ घण्टाका लागि त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान अवरुद्ध हुने भएको छ । विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति

राष्ट्रपति रामचन्द्र पौडेललाई के भएको हो ?

राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ। सचिवालय स्रोतका अनुसार आज बिहान अक्सिजनको मात्रा कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। स्वास्थ्य अवस्था जटिल

देशव्यापी रूपमा खुल्यो जगाको कित्ताकाट

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गरेको छ । बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

सरकारद्वारा रवि लामिछानेले गरेको निर्णय खारेज, छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धि व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण

आइपिएल- राजस्थान रोयल्सको रोमान्चक जित

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ। अहमदाबादमा गएराति भएको खेलमा राजस्थानले गुजरातलाई तीन विकेटले पराजित गरेको हो। गुजरातले दिएको १ सय

नेताहरूलाई धरान छिर्न नदिने हर्कको पोष्टमा धेरैको समर्थन

धरान । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले कोशीको पानी ल्याउने योजना संघ सरकारले नपारे सांसदहरुलाई धरानमा निषेध गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख साम्पाङले संघ

प्रहरी जवानले आफ्नै कन्चटमा हाने गोली

दाङमा एक जना सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

भारतले अलपत्र पारेका योजना तोड्ने सरकारको तयारी

काठमाडौँ – भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा छलफल भएको छ । समस्याग्रस्त छ–सात ठेक्का तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

एनपी साउद परराष्ट्रमन्त्री भएको भोलिपल्ट भाजपा नेता चौथाइवाले नेपालमा

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार