दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न ।
आभास पौडेल/कपिलवस्तु “गालामा दारी काँधमा जिम्मेवारी ” नारालाई कपिलवस्तुका युवाहरूले नि स्थापना गर्न अघि सरेका छन् जस कार्यक्रम मध्य आज दोस्रो बैठक कपिलवस्तु बुद्धभुमी नगरपालिका को बुद्धभुमी क्याम्पमा बसेको छ।












