बुटवल आसपास बिहान देखि ठप्प ।(फोटो फिचर) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बुटवल आसपास बिहान देखि ठप्प ।(फोटो फिचर)



आभास पौडेल /रुपन्देही 

बुटवल अन्तरगत सधैँ  ब्यस्त  रहने राजमार्गहरू आज बिहानबाट सुनसान भएका छन  ।
हिजो बिहान देबदह निवासी एक काठ  व्यापारीलाई अज्ञात समूहले गाली हानेसी उपचारको क्रममा बुटवल अञ्चल अस्पतालमा मृत्यु भएको थियो।

यस्ता  घटना सालमा दुई वटा घटी सक्यो कहाँ छ सुरक्षा निकाय हामीले होनहार युवाहरू गुमाई रहेका छौ भन्दै नेकपा एमाले निकट युवा सङ्गठन र विद्यार्थी सङ्गठनद्वारा आज बाट अनिश्चितकालकालागि रुपन्देही बन्द आवाहन गरेको छ।

बन्दको बेला बिहानैबाट गाडी नचलेका कारण यात्रुहरू मारमा परेका छन्।