पूर्वराजा बागेश्वरीमा आउने भन्नेबित्तिकै सर्वसाधारणको घुइँचो
नेपालगञ्ज – पश्चिम नेपालको प्रसिद्ध मन्दिर बागेश्वरीको पूर्वी प्रवेशद्वारदेखि नै कार्पेट बिछ्याइएको थियो । एक हुल मान्छे हातमा फूल लिएर उभिएका छन्। ठूलो सुरक्षा घेराका बीचमा पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमलसँगै












