दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न । - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न ।



आभास पौडेल/कपिलवस्तु 

“गालामा दारी काँधमा जिम्मेवारी ” नारालाई कपिलवस्तुका युवाहरूले नि स्थापना गर्न अघि सरेका छन् जस कार्यक्रम मध्य आज दोस्रो बैठक कपिलवस्तु बुद्धभुमी नगरपालिका को बुद्धभुमी क्याम्पमा बसेको छ।

भुवन मरासिनीको अध्यक्षयतामा बसेको बैठकबाट दारी ग्याङ कपिलवस्तुका सदस्यहरूलाई प्रत्येक बैठकमा अनिवार्य उपस्थित हुन पर्ने बताएका हुन् ।

मासिक कोष स्थापना गर्न प्रत्येक सदस्यबाट मासिक  सय रुपैयाँ (१००) उठाउन र हालको लागि दारी ग्याङ सदस्य पर्सुराम आचर्यलाइ कोषको जिम्मा दिने र आर्को बैठक माघ छ(६)गते बुन्ची बस्ने निर्णय गर्दै  दारि ग्याङ सदस्य विजय भुसालले   दिएका थिए  ।