कपिलवस्तु तिलौराकोटमा उत्खननको कार्य शुरु
कमल बन्जाडे / कपिलवस्तु बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन शुरू भएको छ । प्राचिन कपिलवस्तु तिलौराकोटमा पुरातत्व विभागले भुभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात् तिलौराकोटमा












