अन्ततः हुने भो डा.केसीको जीत !पराजुली राजिनामा दिएर मुलुक छोड्ने मुडमा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अन्ततः हुने भो डा.केसीको जीत !पराजुली राजिनामा दिएर मुलुक छोड्ने मुडमा



सर्बोच्च अदालतको मानहानी गरेको आरोपमा २४ गते बेलुकी पक्राउ परेका त्रि बि शिक्षण अस्पतालका डा. गोविन्द केसी लाई गिरफ्तार गर्न आदेश दिएर आलोचना खेपेका प्रधानन्यायाधीश गोपाल पराजुली अन्न्तत राजिनामा गर्ने मुडमा पुगेकाछन ।

सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ भने उनका समर्थकले निरंतरता प्रदर्शन गरेपछि उनी निश्कर्षमा पुगेको बुझिएको छ। उनि विरुद्ध बोल्दै सामाजिक संजालमा निम्न आरोप समेत लगाएको देखिन्छ ।

गोपालप्रसाद पराजुलिलाई बर्खास्त गरेर छानबिन गर्नपर्ने काण्ड तथा कारणहरु:—

1) किर्तै नागरिकता कान्ड
2) बहुबिबाह ( चार बिहे) गरेको कान्ड
3) Ncell कर छुट कान्ड
4) प्रहरी कान्ड
5) कर छली लाई सफाया दिएको चुडामणी कान्ड
6) ल क्याम्पस बाट जन्ममिती खुल्ने कागजपत्र गायब कान्ड
7) प्रतिशोध कान्ड – शुशिलाले गरेका सबै मुद्दा उल्टाउने कान्ड
8 गोबिन्द राज जोशी लगायत कॉग्रेशी भर्ष्ट हरुjलाई जिताउने भित्री तयारी कान्ड
9) SLC सर्टिफिकेट गायब कान्ड
10) आफ्ना भानिजलाई अख्तियारको कानुनी सल्लाहकार नियुक्ती कान्ड
11) जग्गा प्लटिङ गर्ने पाउनु पर्ने आदेश कान्ड

उनको कमजोरीलाई बाहिर ल्याउने र कानुनी प्रक्रियामा जाने बुझे पछि आफू पहिला नै राजीनामा दिने मुडमा पुगेका हुन ।आज दिउँसो केसीका समर्थकहरुले प्रदर्शन गर्ने कार्यक्रम तय गरे पछि उनी बढी त्रसित देखिएको स्रोतको खबर छ ।राजनीतिबाट