नेपाल कम्युनिस्ट पार्टिद्बारा भोलि कैलाली बन्दको घोषणा, विज्ञप्ती
कैलाली । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि सांघतिक आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले आफ्ना नेता कार्यकर्तालाई पक्राउँ गरी मुद्धा चलाएको बिरोधमा नेपाल कम्युनिष्ठ पार्टीले भोली कैलाली बन्दको आह्वान गरेको










