
रुपन्देहीमा प्लाष्टिक झोला निषेध
बुटवल– रुपन्देहीको तिलोत्तमालाई प्लाष्टिक झोला निषेधित नगरपालिका बनाउन शनिबार मणिग्राममा सम्पन्न सरोकारवालाहरुको बैठकले आउँदो वैशाख १ गतेबाट अभियान थाल्ने निर्णय गरेको हो । प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन समितिका संयोजक