विकास निर्माणमा अवरोध पुर्याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्छ :मन्त्री पोखरेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विकास निर्माणमा अवरोध पुर्याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्छ :मन्त्री पोखरेल



काठमाडौं। कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउनुभएको छ ।

आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले टोखा नगरपालिकामा आज आयोजना गरेकोे शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका लागि सबै पार्टी एक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकास निर्माणका लागि अवरोध गर्ने व्यक्ति र संस्थाको मुद्दा नै दर्ता नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।