भारतका राष्ट्रपतिले भने: विश्वमा नेपाल र भारतको जस्तो
काठमाडौं : भारतका राष्ट्रपति रामनाथ गोविन्दले नेपाल र भारतको जस्तो प्रगाढ मित्रता विश्वमा नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान राजधानी दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटमा कोविन्दले दुई देशकोजस्तो मित्रता कुनै











