नयाँ शक्तिका केन्द्रीय नेताहरू एमालेमा प्रवेश - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नयाँ शक्तिका केन्द्रीय नेताहरू एमालेमा प्रवेश



काठमाडाैं । नयाँशक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीका केन्द्रीय कार्यकारी सदस्य कृष्णकुमार गुप्ता नेकपा (एमाले )मा प्रवेश गरेका हुन् ।

उनीसँगै नयाँ शक्तिका के प स दिलिप कुमार कर्ण , दुखा साहलगायत मधेसका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमाले महासचिव तथा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलले खादा लगाएर स्वागत गरेका हुन् ।