परिक्षामा किताब हेरेर लेख्न पाउनु पर्छ: प्रचण्ड
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा प्रणाली पुँजीवादी शिक्षा प्रणाली भएको बताएका छन्। काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै दाहालले वर्तमान शिक्षा प्रणालीले नेपाललाई










