प्रधानमन्त्रीले भने: असमझदारी हटाउन मोदीसँग कुरा गरेको छु
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताएका छन् । हाल सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले












