समाचार Archives - Page 2827 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

चिनियाँ नागरिक १९ हजार डलरसहित पक्राउ

काठमाडौं– अवैध बिदेशी मुद्रासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। आइतबार साँझ चिनियाँ नागरिक फोक्सी क्याओलाई प्रहरीले १९ हजार ९ सय २५ अमेरिकन डलर र ३८ हजार

दिल्लीको अस्पतालमा अलपत्र एक नेपाली, जीवन मरणको दोसाँधमा

भारतको राजधानी दिल्लीमा गुल्मी घर बताउने एक नेपाली अलपत्र परेका छन्। पछिल्लो एक महिनादेखि दिल्लीको सफदरजंग अस्पतालमा ५५ वर्षका रमेशबहादुर राना अलपत्र परेका हुन् । नशा सम्बन्धी रोगका कारण थला

छतबाट खसेर कपडा व्यवसायीको मृत्यु

दाङ । घरको छतबाट खसेर सोमबार तुलसीपुरका एक व्यवसायीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मकाउ लभ लिजर फिटनेशद्वारा बडी बिल्डिङ प्रतियोगिता सम्पन्न

कर्ण अधिकारी, मकाउ। मकाउ लभ लिजर फिटनेश क्लबले पहिलो पटक आन्तरिक रूपमा आफ्ना फिटनेश क्लबका सदस्यहरूबिच बडी बिल्डिङ प्रतियोगिता सम्पन्न गरेको छ। अप्रिल २२  तारीकका दिन विभिन्न विधामा बडी बिल्डिङ

जब ओली सहमतिबाट पछि हटे, एकता सङ्कटमा !

काठमाडौं । नेकपा माओवादी र एमालेबिच बैशाख ९ हुने भनिएको पार्टी एकता घोषणा कार्यक्रम व्यानर विवादका बिच एकताको सन्देश सँगै अनिश्चित भएर टुगिंएको छ । सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा

कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु

भीमदत्तनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिराखेको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नम्बरको

देउवालाई नेविसंघको २४ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । गम्भीर ध्यानाकर्षण सम्बन्धमा भन्ने विषय शीर्षक राखेर नेविसंघले महाधिवेशन सकिएको २० महिना भइसक्दा समेत अहिलेसम्म

अध्यक्ष ओली र उपाध्यक्ष रावलबिच बोलचाल बन्द !

काठमाण्डौ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भिम रावलबिचको सम्बन्धमा दरार आएको छ । स्रोतका अनुसार उनीहरुबीच बोलचाल नभएको पनि धेरै भैसकेको छ ।

आयुक्तले रुँदै भनेः दुई जना प्रहरी पनि सरकारले लग्यो !

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको हात्तिवनस्थित निवासमा आइतबार राति बम विस्फोट भएको छ । गृहमन्त्रालयले भीआईपीको घरमा खटिएका सुरक्षाकर्मी हटाउने निर्णय गरेपछि एक साताअघिमात्र प्रहरीहरु बाहिरिएका थिए । प्रहरी

ट्राफिक प्रहरीका नायब निरीक्षकले महिलालाई छर्किए एसिड

चितवन । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतबार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं

सरकारी अड्डामा दलालको बिगबिगी, यस्तो छ नालीबेली

काठमाडौ । जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने मालपोत, नापी, बैदेशिक रोजगार, यातायात कार्यलयमा दलालहरूको बिगबिगी हुने गरेको राष्ट्रिय सर्तकर्ता केन्द्रको अध्ययनमा जनाइएको छ। सर्तकता केन्द्रले केही दिन यता त्यस्ता कार्यलयहरूमा

शिव ,शंकर र पूर्णकलाले झुमाए लुधियानाका दर्शक !

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले छिमेकी राष्ट्र भारतमा रहेर पनि नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा भारत, पंजावको लुधियानामा ‘नयाँ वर्ष सांस्कृतिक धमाका २०७५ ‘ भव्यताका साथ सम्पन्न भएको छ