वेङ्गरको बिदाई यात्रा, आर्सनलको सानदार जित
आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरले आफ्नो बिदाई यात्राको सुरुवात निकै उत्कृष्ट लयमा गरेका छन् । यो सिजनको अन्त्यसँगै आर्सनलसँगको २२ वर्षको यात्रा टुंग्याउने घोषणा गरेपछिको पहिलो खेलमा वेङ्गरको टिम आर्सनलले प्रभावशाली












