आइपिएल: किंग्स इलेभन पञ्जाबलाई मुम्बईले ३ रनले हरायो
हिंजो राति भएको इन्डियन प्रिमियर लिगको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभन पञ्जाबमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै प्लअेफको सम्भावना कायमै राखेको छ। पञ्जाब भने अर्को महत्त्वपूर्ण स्पर्धामा जित नजिक











