मन्त्रीहरु कता ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मन्त्रीहरु कता ?



काठमाडौं – संसदको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची मंगलबारै तय भएको थियो ।

बैठकको कार्यसूचीमा यही विषय मात्र राखियो तर गृहमन्त्री थापा भने बैठकमा थिएनन् । आजको कान्तिपुरको पृष्ठ २ मा यो खबर छ ।

समाचारमा लेखिएको छ । उक्त विधेयक कानुन मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरे ।

यसअघि पनि थापाले पेस गर्नुपर्ने अध्यादेश तामाङले गरेका थिए ।