२०७५ पुस २, सोमवार

काम नगर्ने ठेकेदार अब जेलमा: बादल

May 17, 2018
257 Views
Spread the love
  • 8
    Shares

गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

Facebook Comments
  • 8
    Shares

You may be interested

नेपाली खेलाडी धमलाले हङकङमा फहराए नेपाली झण्डा ।
समाचार
0 shares257 views
समाचार
0 shares257 views

नेपाली खेलाडी धमलाले हङकङमा फहराए नेपाली झण्डा ।

himal post - २०७५, १ पुष २१:५४

कर्ण अधिकारी,मकाउ चीन। चीनको स्वशासित क्षेत्र हङकङमा सम्पन्न भएको मुई थाई च्याम्पियनसिपमा नेपाली खेलाडी शङ्कर धमलाले गोल्ड मेडल( स्वर्ण पदक…

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सञ्चालन
शिक्षा
0 shares26 views
शिक्षा
0 shares26 views

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सञ्चालन

विशाल पाण्डेय - २०७५, १ पुष २१:५३

ललित जाग्री देवकलिया, कैलाली । सुखड स्रोत केन्द्र स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी…

धनगढी जेसिजको नयाँ कार्य समिती चयन , अध्यक्षमा अवस्थी 
समाचार
0 shares37 views
समाचार
0 shares37 views

धनगढी जेसिजको नयाँ कार्य समिती चयन , अध्यक्षमा अवस्थी 

विशाल पाण्डेय - २०७५, १ पुष २०:४७

कैलाली । धनगढी जेसिजको वर्ष २०१९ का लागि सर्वसम्मतिमा नेतृत्व चयन गरिएको छ । जेसिजको ३६ औं साधारण सभाबाट आइतबार…