छाउगोठ प्रथा हटाउन सबै लाग्नुपर्ने एक कार्यक्रमका सहभागिको
गोविन्द बीसी/ बौनिया। छाउगोठ प्रथा हटाउन सबै एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ३ शान्ति टोलमा मंगलबार आयोजित छाउगोठ मुक्त घोषणा










