समाचार Archives - Page 2723 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

यसकारण सलाह विश्वकप खेल्छन

इजिप्टले फरवार्ड मोहम्मद सलाह विश्वकपमा सहभागी हुने बताएको छ। गत शनिबार भएको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाह विश्वकप गुमाउने हुन कि भन्ने चिन्ता धेरैलार्इ थियो। तर, इजिप्ट टोलीका चिकित्सकले

काठमाडौंका अधिकांश पानी उद्योगमा चरम लापरवाही !

जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीमा गम्भिर लापरवाही गरिएको पाईएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिसहितको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खानेपानी व्यवस्थापन बोर्ड र खाद्य प्रविधि तथा

धर्मगुरु आचार्य श्रीनिवास जेल चलान

विराटनगर । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको

ओलीले भने समर्थन गर्नुहोस् पानीजहाज र काठमाडौंमा रेल कुदाउने बजेट हो यो !

काठमाडौं । सरकारले हिजो ल्याएको बजेटबारे छलफल गर्न बसेको नेकपाको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेट पानीजहाज र काठमाडौंमा रेल कुदाउने भएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले

प्रवेश हत्याकाण्ड :नागरिकत बनाउने बिवादमा हत्या भएको खुलासा

पुनर्वास । एक साता अघि पुनर्वास नगरपालिका २ स्थित अरनिको बस्तीमा भएको प्रवेश हत्याकाण्ड नागरिकता प्रमाणपत्र बनाउने सम्बन्धमा बढेको बिवादका कारण भएको प्रहरीले जनाएको छ । गत बुधबार आफ्नै घरको

ओलीले भने गगनले ठिक भन्नु भएको हो म महाराजा होइन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले

त्रिचन्द्र कलेजमा नेविसंघको दुई समहूबीच खुकुरी हानाहान

काठमाडौँ: राजधानीको त्रिचन्द्र कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको दुई समहूबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीचका विद्यार्थीको ग्याङ फाइटमा तीनजना घाइते भएका छन् ।  यो घटनाका क्रममा खुकुरी हानिँदा

पवित्रादेवी भाटलाई सहयोग सामाग्री वितरण

रमित पाण्डे/लम्की,कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाका ४ कौवापूरकी ३२ वर्षिय पवित्रादेवी भाटले मनोपरामर्श सेवाले बाँच्न सफल भएको बताउनु भएको छ । सामि हेल्भेटासको सहयोगमा सञ्चार प्रतिष्ठान नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन

तोकियो स्थानीय जनप्रतिनिधिको तलब, प्रदेश ५ का जनप्रतिनिधिले कति तलब पाउने ?

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधासम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सभा भवनमा बुधबार बसेको बैठकले स्थानीय

यी हुन नेपाल कम्युनिष्ट पार्टीका ४५ जना स्थायी समिति सदस्य, नामसहित

बुटवल ।  नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको करीब दुई सातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिले पूर्णता पाएको छ । नेकपाको स्थायी समितिमा तत्कालिन एमालेबाट २६

मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

वीरगञ्ज (रासस) ः बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको

स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

बुटवल। सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला