समाचार Archives - Page 2676 of 3424 - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

अर्जेन्टिना धरापमा, यी टिमको ‘भाग्य’को फैसला भयो

काठमाडौं- २०१८ फिफा विश्वकपको समूह ‘डी’ को खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएसँगै दुई पटकको विश्वकविजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरामा परेको छ। यता क्रोएसिया भने अन्तिम १६ मा पुगेकाो

खेलमा फर्के नेइमार

विश्वकप फुटबल अन्तर्गत स्वीट्जरल्याण्डसँगको पहिलो खेलको क्रममा विपक्षी खेलाडीले गरेको फउलका कारण ब्राजिलका स्टार खेलाडी नेइमारमा नयाँ चोटको समस्या देखियो । उनको दायाँ गोडाको गोलीगाँठोमा समस्या देखिएको थियो । त्यसपछि

के अर्जेन्टिनी टिमले मेस्सीलाई सिध्याएको हो त ?

लियोनल मेस्सीको उत्कृष्ट क्षमतामा अर्जेन्टिनाको टिमले बादल लगाइदिएको प्रशिक्षक जर्ज साम्पाओलीले बताएका छन् । विश्वकप फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा क्रोएसियासँग ३ ० ले पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षकले यस्तो

रोनाल्डोको जर्सी रेफ्रीले मागेपछि…

विश्वकपमा धेरै खेलाडीले आफ्ना नयाँ फ्यान कमाउँछन् । रुसमा जारी विश्वकप फुटबलमा केही फुटबलरले आफ्ना फ्यानको मन जित्न सकेका छैनन् । तर केही यस्ता खेलाडी छन्, जसले विश्वभर फ्यान त

टिपरवालाको यस्तो दादागिरी

काठमाडौं – बुङमति-भैंसेपाटी-नख्खु सडक टिपर निषेधित हो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । समाचारमा लेखिएको छ, अहिले यो सडक भएर रोडा, ढुंगाको निकास तीव्र रुपमा भइरहेको

यो सिंहदरबार हो कि झिङ्गादरवार ?

काठमाडौं – पछिल्लो समयमा सिंहदरबारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् । व्यवस्थापनमा देखिएका चुनौती, दलहरुबीच एकीकरण र मन्त्रालयको संख्या थपघटसँगै भूकम्पका कारणले सिंहदरबारमा रहेका कार्यालय भत्काउँदा र तत्काल निर्माण

अर्जेन्टिनाले खायो ३ गोल, मेस्सी निरिह, क्रोयसियाको गजबको खेल

अर्जेन्टिना क्रोयसियासँग लजास्पद हार बेहोरेको छ । समुहको दोश्रो खेलमा ३–० ले पराजित भएपछि अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्युन भएको छ । पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बरारी खेलेका

पेरू बाहिरियो, फ्रान्स नकआउट चरणमा, एमबाप्पेले बनाए रेकर्ड

सन् १९९८ को विश्व विजेता फ्रान्स रूसमा जारी २१औं फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहिबार भएको समूह चरणको दोस्रो खेलमा पेरूलाई १-० ले हराउँदै फ्रान्स एक

थ्री इडियट्स-२ बन्दै, कलाकार को ?

काठमाडौं। ३ इडियट्सका पारखीहरुलाई अर्को खुसिको खबर आएको छ । यदि सबैकुरा जिन्दगीमा यसरी नै चलिराख्योभने यो फिल्म बनाउने विचारमा पुगिसकेका छन यस फिल्मका निर्देशक राजकुमार हिरानी । राजकुमार हिरानी

लम्की चुहा -१ मा डम्पीङ साईड निर्माणको पहिलो चरणको काम सम्पन्न

मंगल बास्कोटे / लम्की,कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नं.१ मा फोहोर मैला ब्यवस्थापनको लागी निर्माण गरिन लागेको डम्पीङ साईड निर्माणको पहिलो चरणको काम सम्पन्न गरि आज सार्वजनिक सुनुवाई

प्राकृतिक सम्पदाले धनी घोडाघोडी नगरपालिकाका पर्यटकीय क्षेत्र ओझेलमा

जीवन बिष्ट / सुखड,कैलाली । कैलालीको मध्यवर्ति क्षेत्रमा छ घोडाघोडी नगरपालिका यसको क्षेत्रफल ३५४.४४ वर्ग कि.मि.रहेको छ । यस नगरपालिकाको जनसंख्या ८७,६७९ रहेको छ । १२ वटा वडामा विभाजन भएको

दरबाहमा कृत्रिम ताल बन्दै

बटौली। लुम्बिनी आउने पर्यटकलाई जलमार्ग हुँदै रूपन्देहीको शुद्धोधन गाउँपालिका दरबाह क्षेत्रमा ल्याउने योजनाका साथ दरबाह क्षेत्रमा कृत्रिम ताल निर्माणको काम सुरु भएको छ । लुम्बिनी कोरिडोरसँगै जोडिएको शुद्धोधन गाउँपालिका वडा नं.