टिपरवालाको यस्तो दादागिरी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

टिपरवालाको यस्तो दादागिरी



काठमाडौं – बुङमति-भैंसेपाटी-नख्खु सडक टिपर निषेधित हो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, अहिले यो सडक भएर रोडा, ढुंगाको निकास तीव्र रुपमा भइरहेको छ ।

लेले नल्लु क्षेत्रमा मापदण्डविपरीत सञ्चालित खानीमा उत्पादित निर्माण समाग्री छम्पी-चुनिखेल-खोकनादोबाटो हुँदै सहरका विभिन्न स्थानमा पुगिरहेका छन् ।

खोकना दोबाटोमा महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट र नख्खु पुलमा अस्थायी प्रहरी चौकीबाट खटिएका प्रहरी बस्छन् । त्यहाँ ट्रिपरको चेकजाँच हुँदैन ।