समाचार Archives - Page 2625 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

तत्काल काठमाडौँका खाल्डा पुर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चावहिलदेखि साँखुसम्म र कलंकीदेखि थानकोटसम्मको सडक खण्डलाई तत्काल सुधार गर्न उपत्यकाका सडकका खाल्डा तत्काल पुर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका

महासेठ र बादलबीच खतराको संकेत

काठमाडौं।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनै हालतमा सिन्डिकेट नफर्किने दाबी गरेका छन्। पछिल्लो समय सिन्डिकेट पक्षका व्यवसायीप्रति लचिलो बनेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ प्रति लक्षित गर्दै भने, ‘कसैले

बेरोजगार हुनुहुन्छ ? सुचना दिनुहोस, सरकारले दिन्छ राेजगारी

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने दाबी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेलालाई बुधबार

राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने

पत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन

डाक्टरले अस्पतालको सेवा बन्द गरे कारवाहीः अर्याल

सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने

एटीएममा पैसा अड्किए बैंकले क्षतिपूर्ति दिने

काठमाडौं । एटीएम कार्ड आजको बैंकिङ युगमा एक सहज साधन बन्न पुगेको छ तर यसबाट रकम झिक्दा ग्राहकले यदाकदा विभिन्न समस्याहरु भोग्नपर्ने देखिएकोृ छ । कहिलेकाहीँ सहज रूपमा सेवा प्रदान

उपकुलपतिलाई नजरबन्दमा राख्नु लोकतन्त्रमाथिको प्रहार

प्रजातन्त्रबादि प्राध्यापक सङ्घ नेपालको केन्द्रीय सचिव विष्णुप्रसाद पोखरेलले एक विज्ञप्ति जारी गरी नेपाल संस्कृत विश्वधिालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालालाई क्यानडाको ब्रिटिस कोलम्विया विश्वविधालयमा हुन लागेको १७ औ विश्व संस्कृत सम्मेलनमा

सरकारी सहित गुराँस, एलआइसी, नेशनल बिमा कम्पनीलाई कारवाही

राष्ट्रिय बिमा संस्थान सहित चार बिमा कम्पनी बिमा समितिको कारबारहीमा परेमा छन। यी कम्पनीहरुले तोकिएको समय भित्र गत आर्थिक बर्षको आफ्नो बिमा व्यवसायको प्रतिबेदन बुझाउन नसकेकाले उनीहरुलाई कारबाहीका लागि पत्र

नर्वेमा गगन थापा आउने

ओस्लो, नर्वे । नर्वेको राजधानी ओस्लोमा नेपालीहरूको भलिबल टुर्नामेन्ट हुने भएको छ । नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा २८ जुलाई (शनिवार), २०१८ मा ओस्लोको सोङ्सभानमा एकदिवशिय भलिबल टुर्नामेन्ट को उत्घाटन

विश्वकप: इङ्ल्यान्ड र क्रोएसियाको महासंग्राम, कसको भाग्य चम्केला ?

काठमाडौं। रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राती इङ्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा

लाईसेन्स छपाईमा चरम झेली !

यातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ । ठुलो भर्याङस्थित कार्यालयबाट २०७४

के नेकपाको बच्चा कुरूप जन्मेको हो त ?

कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपार्इँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए ।