समाचार Archives - Page 17 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

वालिङ नगरपालिकाले राजमार्गको दाँयाबाँया फूल रोप्ने

वालिङ नगरपालिले राजमार्गको दाँयाबाँया फूल रोप्ने भएको छ । बगालथोक अवस्थित त्रैलोकेश्वरी आमा समूह तथा बगाले युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमको उत्घाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले यस्तो

शंकर पोखरेलको आरोप- बालकृष्ण खाणले बदमासी गरे, एमालेलाई फसाउन खोजियो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा भएको आरोप लगाएका छन्। एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री खाणको

नक्कली शरणार्थी बनाउने योजनाकार नै टोपबहादुर रायमाझी

नक्कली शरणार्थी प्रकरणमा सुरुदेखि नै एमाले नेता टोपबहादुर रायमाझीको ठगीमा संलग्नता देखिएको छ । सुरुदेखि नै उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । शरणार्थी समस्याको समाधानका लागि भन्दै गृह मन्त्रालयबाट

काठमाडौंमा कसैले घुस मागे मलाई खबर गर्नु, नाम गोप्य हुनेछ- बालेन शाह

काठमाडौं महानगरपालिकाले कार्यालयमा कुनै पनि कर्मचारीले घुस मागेको भए प्रमाणसहित सम्पर्क गर्न आग्रह गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आफूहरु भ्रष्टाचार भएको हेर्न नसक्ने र कुनै कर्मचारीले मागेको

एउटा मुद्दामा अनुसन्धान भैरहेका बेला शंकरलाई लडाकु शिविरकै चिन्ता

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न वर्तमान सरकारलाई चेतावनी दिएका छन् । मुलुकमा भएका ठूला भ्रष्टाचार काण्डहरु छानबिन गर्न एमाले तयार भए

खेल बाँकी हुँदै प्लेअफमा पुग्यो गुजरात, हैदराबादको ‘च्याप्टर क्लोज’

काठमाडौं । गुजरात टाइटन्स जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । आईपीएलको प्लेअफ चरणमा पुग्ने पहिलो टोली पनि बनेको छ, गुजरात टाइटन्स ।

प्रचण्ड र नारायणकाजीको सम्पत्ति किन गोप्य राखियो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६ जनाले सम्पत्ति

नेताका छोरा र श्रीमती बचाउन देउवा, ओली र प्रचण्डको दैनिक भेटघाट !

काठमाडौं । कुनै समयमा एक अर्काको मुख समेत हेर्न नचाहने प्रमुख दलका शीर्ष नेताको भेटघाट एवं छलफल ह्वातै बढेपछि शंकाको नजरले हेरिनथालिएको छ । नेपाली नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान चलिरहेका

मानव तस्करका भीआईपी अभियुक्तलाई हिरासतमै मोज

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी,

टोपबहादुरलाई अदालत लैजानुभन्दा अगाडि बयान लिईने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण रोकियो

काठमाडौं। काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाले आज सोमबारदेखि दुई हप्ताको लागि पानी वितरण रोकिएको जनाएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा

भ्रष्टाचारको रूप बदलिएर पैसाबाट सेयर हुँदै सुन र हिरामा परिणत भयो- स्वर्णिम वाग्ले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा