सिटीका ५ खेलाडी प्रिमियर लिगको उत्कृष्ट ११ मा
काठमाडौं । इंग्लिस प्रिमियर लिगको उत्कृष्ट ११ खेलाडीमा म्यानचेस्टर सिटीका पाँच जना खेलाडी परेका छन् । बेलायतको ‘प्रोफेसनल फुटबलर्स एसोसिएसन’ ले छुट्याएको वर्षको उत्कृष्ट टिममा सिटीकै पाँच जना परेका हुन्
काठमाडौं । इंग्लिस प्रिमियर लिगको उत्कृष्ट ११ खेलाडीमा म्यानचेस्टर सिटीका पाँच जना खेलाडी परेका छन् । बेलायतको ‘प्रोफेसनल फुटबलर्स एसोसिएसन’ ले छुट्याएको वर्षको उत्कृष्ट टिममा सिटीकै पाँच जना परेका हुन्

नयाँ दिल्ली–आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले खराब सुरुवात गरेको छ। दिल्लीले सुरुवाती ४ मध्ये ३ खेल गुमाइसकेको छ। मंगलबार राति मुम्बई इन्डियन्सले पहिलो जित हात पारेसँगै दिल्ली आइपिएलको अंक तालिकाको पुछारमा झरेको

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । आउँदो शनिबार हुने कोपा डे रे फुटबलको फाइनलका लागि प्रमुख खेलाडीलाई आराम दिइएको खेलमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलेमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा टोटनह्याम ब्राइटनसँग १–१ को बराबरी रोकिएको हो । पहिलो हाफमा गोल रहित

थोमस मुलरको ह्याट्रिकको मद्दतमा बार्यन म्युनिख जर्मन कप फुटबलको फाइनलमा पुगेको छ । बर्लिनमा मंगलबार राति भएको सेमिफाइनलमा बायर लेवरबुजनलाई ६–२ ले हराउँदै बार्यन म्युनिखले फाइनलमा स्थान पक्का गरेको हो

म्यानचेस्टर युनाइटेड तथा अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरो एक महिना मैदान बाहिर हुने भएका छन् । उनको घुँडामा भइरहेको किहोल सर्जिरी भएको छ । २९ वर्षे अग्युरो गएको केही हप्तादेखि समस्यामा

काठमाडौं – बंगलादेशमा अाउँदो सेप्टेम्बरबाट सुरु हुने साफ सुजुकी कपको समूह चरणको ड्र अाज ढाकामा हुँदैछ । ७ टोलीको सहभागिता रहने साफमा नेपालसहित भारत, अायोजक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र

पेरिस (एजेन्सी)– नेयमार क्लबमै रहने पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक युनी इम्रीले विश्वास व्यक्त गरेका छन् । रियल म्याड्रिड जाने व्यापक चर्चाकाबीच प्रशिक्षक इम्रीको यस्तो भनाई आएको हो । रियलले

मुम्बई (एजेन्सी)–मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो जित दर्ता गराएको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार ४६ रनले हराउँदै मुम्बईले चौथो खेलमा पहिलो जित दर्ता गराएको

इन्डियन प्रिमियर लिग भारतमा जारी हुँदा आफूले समर्थन गरेका टिम जित्दा र हार्दा क्रिकेटप्रेमीलाई खुसी र निराश एकैपटक पार्छ । टिमले जित्दा खुसी हुने समर्थक हार्दा निराश निकै हुने गरेका

मसुरीया ,कैलाली । कैलालीको मसुरीया चैत्र २६ गते बाट सुरु भएको प्रादेशिक स्तरीय गौरीगंगा कप फुटवल प्रतियोगिता उपाधी एपीएफले जितेको छ । जानकी गाउपालिकालाई ४ -० गोल अन्तरले पराजति गदै

भिगो (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा आज बार्सिलोनाले सेल्टा भिगोको घरेलु मैदानमा खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:४५ मा सुरु हुँदैछ। बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यस खेलमा केही दबाब महसुस गर्नेछन्। सेल्टाको