दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले भारतलाई हरायो
काठमाडौं– भारत विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्ड विजयी भएको छ। शनिबार भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८६ रनले पराजित गरेको हो। योसँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ। इंग्ल्यान्डले दिएको










