खेलकुद Archives - Page 142 of 229 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

यस्तो छ रोनाल्डोको बलात्कार प्रकरण

उनी जीवनभर शान्त भएर बस्ने अनुमान गरिएको थियो। किनभने रोनाल्डोले बलत्कार सार्वजनिक नगर्ने सर्तमा पैसा दिएका थिए। उनले नबोलेको भए सन् २००९ लास भेगसमा भएको त्यो घटना कहिल्यै बाहिर आउने

रोनाल्डोमाथि बलात्कारको आरोप, अब के होला ?

काठमाडौं– स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएको सम्बन्धी खबरको रोनाल्डोले खण्डन गरेका छन् । आफूमाथि लागेको आरोप गम्भीर र पूर्ण रुपमा कपोलकल्पित रहेको भन्दै रोनाल्डोले यस सम्बन्धी

विश्वकप छनौट खेलका लागी नेपाली टिमको घोषणा

काठमाडौं । ट्वान्टी २० विश्वकपको एसिया उप क्षेत्रीय छनौट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । टिममा शरद भेषवाकर र प्रदिप ऐरीले यो पटक स्थान पाएका छन् । एेरीले

चौरीमा पाचौं फुटबल प्रतियोगिता शुक्रबार देखि सुरु

मंगल बास्कोटे / लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ चौरीमा १९ बर्ष मुनिको पाचौ फुटबल प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । श्री चौरी जनजागृति युवा क्लबको आयोजनामा “स्वास्थ्यका

एपिएल क्रिकेटसङ्ग जोडिएको अर्घाखाँचीको भविष्य 

– तेजेन्द्र समशेर पाण्डेय,अर्घाखाँची  यो वर्षको APL क्रिकेट प्रतियोगिता यानिकि अर्घाखाँची प्रीमियर लिग क्रिकेट प्रतियोगिता यही असोज १२ गते बाट सुरु हुँदै छ । अर्घाखाँचीबाट राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गरी

अन्तिम १६ मा पुग्यो आर्सनल

पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै आएको आर्सनल इएफएल कप (काराबाओ कप) को चौथो चरणमा प्रवेश गरेको छ । इएफएल कपको तेस्रो चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले

लिभरपुललाई चेल्सीले पनि हरायो

यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको टिम लिभरपुललाई राम्रो प्रदर्शन गर्दै आएको अर्को टिम चेल्सीले हराएको छ । इएफएल कप (कारबाओ कप) को तेस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा

लुकाको गोलले मान्यता पाएन, हार्यो रियल मड्रिड

युरोपियन च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको खेलमा पहिलो पटक पराजित भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा जुलियन लोपेतेगीको टिम रियल मड्रिड सेभिल्लासँग ३–०

कमजोर टिमसँग पनि हार्यो बार्सिलोना

स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले यो सिजनमा पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लियोनल मेस्सी कप्तानीको बार्सिलोना पुछारको लेगानेशसँग २–१ ले पराजित भएको

बर्दगोरियामा खुल्ला फुटबल प्रतियोगिताको आयोजना, सातवटै प्रदेशका क्लबहरुको सहभागीता रहने  

मंगल बास्कोटे / कैलाली । चौथो बर्दगोरिया सेति लोकमार्ग खुल्ला रास्ट्रव्यापी फुटबल प्रतियोगिता २०७५ को आयोजना हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सडकपुर बौनिया युवा क्लबले आसन्न कार्तिक

नगर स्तरिय भेट्रान फुटबलको उपाधी निर्माण व्यवसायी संघ कैलालीले चुम्यो

किशोर तामाङ कञ्चनपुर पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिकामा भएको नगर स्तरीय मैत्रिपूर्ण भेट्रान फुटबल प्रतियोगिताको उपाधी निर्माण व्यवसायी संघले कैलालीले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा

सन्दीप खल्ने भए टी टेन !

सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने भएका छन् । उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का भएको छ । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा