राजनीति Archives - Page 99 of 761 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

यस्ता छन् एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार चयनका मापदण्ड

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवार चयनको मापदण्ड तयार गरेको छ । समाजवादीका महासचिव डा.बेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार चयनको ६ वटा

प्रचण्ड र कमल थापाबीच जुहारी

राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच जुहारी चलेको छ । प्रचण्डले सनातन धर्म संस्कृति र तेत्तिस कोटि देवताप्रति वितृष्णा र व्यङ्ग्य गरेको भन्दै

संविधानको सात वर्ष, एमालेको ‘वाकाथन’

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ। ‘संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा’का साथ एमालेले पदयात्रा

बालेनको साहसिक कदम- १२४ रोपनी अवैध संरचना भत्काउने, टुकुचालाई पुरानै जस्तो बनाउने

काठमाडौंको बाँसबारी–महाराजगन्जबाट नारायणहिटी–जयनेपाल हल, थापाथली हुँदै बागमतीमा मिसिने टुकुचा (इच्छुमती) खोलाको एक सय २४ रोपनी अतिक्रमण भएको छ । व्यक्ति, सरकार र सार्वजनिक संघसंस्थाले खोला मिचेर ६ तलेसम्मका भवन ठड्याएर व्यापारिक

मनाङमा जम्मा ६ हजार मतदाता, कहाँ कति छन् ?

काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको

मतदाताको अन्तिम नामावली प्रकाशन- दुई करोड पुगेनन्, सबैभन्दा बढी मोरङमा

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी

सांसदलाई बिदाई गर्दै ओलीको निर्देशन: अब गठबन्धनको भण्डाफोर गर्नुहोस्

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ। एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गरेको हो। शुक्रबार नयाँबानेश्वरस्थित संसद भवनमा

आफैले दिएको बयानमा राणाले हस्ताक्षर गर्न मानेनन्, अब के हुन्छ ?

महाभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ । सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।

संसद अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

सरकारले संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शनिबार राति १२ बजेबाट संसदको ११ औं अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले फिर्ता लियो विधेयक

काठमाडौँ- सरकारले राष्ट्रिय सभामा विचाराधीन ‘विद्युत् विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेस गरेको

नेकपा (बहुमत)का महासचिव सहितका दुई दर्जन नेताहरू पक्राउ

गुल्मी – धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट

एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वमाथि लगाईन गम्भीर आरोप

काठमाडौं- नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वप्रति गम्भीर आरोप लगाएकी छन् । उनले नेतृत्वको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा दोष प्रणालीमाथि र प्रहार उपलब्धीमाथि हुन थालेकी टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको