राजनीति Archives - Page 98 of 761 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

चोलेन्द्रलाई राष्ट्रपति भण्डारीको साथ, दिइन् प्रधानन्यायाधीशकै हैसियत

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले अदालत जान नदिएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले भने प्रधानन्यायाधीशकै हैसियतमा डाकेकी छन् । नागरिकता विधेयकले राष्ट्रपति र सरकारबीच तनाब नढिरहेका बेला प्रधानन्यायाधीशको विशयमा

जबरामाथि थप कारबाही गर्ने सरकारको तयारी

काठमाडौं- सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि थप कारबाही गर्ने तयारी गरेको छ । आइतबार सर्वोच्च फर्किने तयारीमा लागेपछि सरकारी निवासमै प्रहरीले पहरा दिएका राणाले थप कानुन मिच्न खोजे उनलाई थप

सरकारले खोस्यो जबराका सबै सुरक्षाकर्मी, अघोषित नजरबन्द कायम

काठमाडौं- सरकारले सर्वोच्च अदालतमा फर्किन तयार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार कार्यविधि अनुसार पीएसओबाहेक अगुवा पछुवा गाडीका

मानव अधिकार आयोगले भन्यो- जबरालाई कुनै अवरोध नगर्नु

राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आवतजावतमा अवरोध नगर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी महाअभियोग प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति गम्भीर

चोलेन्द्रलाई गठबन्धनले सफाई दिएको ओलीको आरोप

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव समाप्त भएको बताएका छन्। प्रतिनिधि सभाको कार्यकाल भरी महाअभियोग निश्क्रिय राखेर सत्तारुढ दलले नै जबरालाई सफाई

राज्यका सबै संयन्त्र बलियो भए सरकार परिवर्तनले समृद्धिमा कुनै असर गर्दैन : पूर्वमन्त्री पाण्डे

काठमाडौं- पूर्वमन्त्री एवं कुटनीति र अन्तर्राष्ट्रिय क्षेत्रका जानकार डा. रमेशनाथ पाण्डेले विदेशीसँग नेपाली नेताहरूले समान हैसियतमा कुरा गर्नसक्नु पर्ने बताएका छन्। चैतन्य एकेडेमीद्वारा धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजित दुई दिने सुशासन

टुकुचा अतिक्रमण गरेर बनाइएका संरचना नभत्काउन अदालतको आदेश

काठमाडौं- अदालतले टुकुचा अतिक्रमण गरेर बनाइएका संरचना नभत्काउन भन्दै आदेश दिएको छ । उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले

जबरामाथि कडा निगरानी- कहाँ जान्छन्, कसलाई भेट्छन् सबै निगरानी गर्नु

काठमाडौं । प्रहरीलाई सरकारले निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका हरेक गतिविधिको निगरानी राख्न निर्देशन दिएको छ । राणाको निवास बालुवाटारमा बिहानैदेखि प्रहरीको संख्या बढाइएको छ । प्रहरीका एक उच्च

के जबरालाई नजरबन्दमा राखिएको हो ?

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । तर सरकारले घरमै ताला लगाइदिएको जबराले बताएका छन् । कतिपयले जबरालाई नजरबन्दमा राखेको

चोलेन्द्र सर्वोच्च फर्किन थालेपछि सर्वोच्चमा तनाव, सुरक्षा कडा पारियो

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन थालेको खबरकापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । कार्यालय समय सुरु हुनुअगाबै

‘प्यानल डिस्कसन’- माथिल्लो ओहदामा योग्य व्यक्ति छनौट नहुँदा समृद्धिको यात्रा बिथलियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सुर्यनाथ उपाध्यायले समृद्धिका लागि चाहिने सबैभन्दा महत्वपूर्ण पाटो सुशासन भएको बताएका छन् । चैतन्यद्वारा आयोजित सुशासन र समृद्धि विषयक सेमिनारको ‘प्यानल डिस्कसन’मा प्रश्नको जवाफ दिँदै

जबरामाथि महाअभियोग लगाउन प्रमाण पुगेन: एमाले सांसद

काठमाडौं- नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको बताएका छन् । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैटकमा एमाले सांसदले यस्तो बताएका हुन् । शनिबार दिउँसो बसेको बैठकमा सांसद