राजनीति Archives - Page 93 of 761 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

एमालेसँग मिलेर बागी उमेदवार उठाउने शेखर समूहको तयारी

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीमा सम्मानजनक भाग नपाए एमाले लगायतका अन्य दलसँग सहकार्य गरेर बागी उमेदवार उठाउने तयारी गरेको छ । ठमेलको एक होटलमा बसेको पार्टीको

एमालेका केन्द्रीय सल्लाहकारले छोडे पार्टी, मधेशमा अर्को धक्का

एमाले प्रवेश गर्ने लर्को लागिरहेका बेला एमालेकै केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। धनुषाबाट चुनाव लड्ने तयारी गरेका यादवले सोमबार पार्टी परितयागको घोषणा गर्दै जनता

समानुपातिकतर्फ शेखर-गगनलाई जम्मा १० प्रतिशत भाग (नामसहित)

नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्द सूचिमा डा. शेखर कोइराला–गगन थापा समूहलाई पर्गेलिएको छ । ११० जनाको सूचीमा उनीहरूको पक्षका १३ जना नेता मात्रै परेका छन्। प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जना मध्ये बाँकी

१ कठ्ठा जग्गा भएका प्रचण्डले कसरी बनाए ६ कठ्ठामा नयाँ घर ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सरेका छन् । उनी आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा बनेको

प्रधानमन्त्रीको अफर आएको छ, तर म रेसमा छैन- प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्। घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले केही वर्षदेखि नै आफू प्रधानमन्त्रीको रेसभन्दा

निर्वाचन नहुन सक्ने संकेत गर्दै प्रचण्डले भने- प्रतिगामीहरू लागिपरेका छन्

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउने प्रयास भइरहेको भन्दै निर्वाचन नहुने संकेत गरेका छन् । उनले संविधान नै उल्ट्याउने प्रयास भइरहेको र यसमा विभिन्न तत्व लागिपरेको

ओलीले आफ्नै १२ बजाउँदा समर्थकले ताली बजाएपछि…

काठमाडौं- समकालिन राजनितिज्ञहरूमा रणनीति र सटिक भाषणमा अब्बल मानिने एमाले अध्यक्ष केपी शर्मा ओली बेला बेला चिप्लिएका थुप्रै उदाहरण छन् । कहिलेकाहीँ उनेल गरेका तर्क र तथ्यहरूले विवाद सिर्जना गरेका

कांग्रेसको बन्दसूची- विमलेन्द्र निधि र गृहमन्त्री खाँण पत्नीलाई चिट्ठा (यस्तो छ सूची)

सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समावेश भएका छन्। प्राप्त सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित

प्रतिनिधि सभामा करिब सहमति, आजदेखि प्रदेशको सिटमा छलफल सुरू

काठमाडौं- सत्ता गठबन्धन आवद्ध दलहरूले प्रतिनिधि सभाका लागि सिट बाँडफाँट लगभग टुङ्गो लगाएका छन् । आजदेखि गठबन्धनका नेताहरू प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएका छन्। प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा

निर्वाचन आयोगले डाक्यो प्रधानमन्त्री सहित सबै दलका शिर्ष नेता

निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ । आयोगले पार्टीका पदाधिकारीहरूलाई आचारसंहिताबारे छलफलका लागि बोलाएको हो । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसहित १२

शेखर समूहको रणनीति- देउवा समूहलाई सहयोग नगर्ने, स्वतन्त्र उम्मेदवारी दिने

सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब बढाएका छन्। प्रदेशसभा र

प्रचण्डका प्रियपात्रमाथि उजुरीका चाङ, उल्टै बचाउने खेलमा प्रहरी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डका प्रियपात्र पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जन बढी उजुरी परेका छन् । लागुऔषध मुद्दामा