राजनीति Archives - Page 95 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गगनले भने- राज्यले नागरकमाथि नै विभेद गरेको छ

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेश गएर कमाएर ल्याउनेहरुको पैसा राज्यले ढाट थापेर लिने तर दोहनकारी भूमिका निभाएको बताएका छन् । विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो

नेपाली रेलमा केपी ओली

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेपछि नेपाली रेल गुडेको छ । शनिबार ओलीले महिनाथपुर स्टेशनसम्म जाने रेलको टिकट लिएका थिए । उनकाका कारण रेल एक घण्टा ढिलो भएको

भव्य कार्यक्रमका लागि जनकपुर पुगे ओली, नेपाली रेल चढेर स्टेशन पुग्ने

जनकपुरधाम- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भव्य कार्यक्रमका लागि जनकपुरधाम पुगेका छन् । एमालेले आयोजना गरेको भव्य कार्यक्रमका लागि उनी जनकपुरधाम पुगेका हुन् । पूर्व मन्त्री तथा लोसपाका प्रमुख

सिट बाँडफाँटमा ९० प्रतिशत सहमति भैसक्यो: माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या रहेको दाबी गरेका छन्। शनिबार रौतहटको एक कार्यक्रममा सहभागी हुन आएका पूर्वप्रधानमन्त्री नेपालले

शंकर पोखरेलले भने- यो चुनाव ओली र देउबाबीचको जनमत संग्रह हो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मङ्सिर ४ गतेको चुनाव केपी ओली र शेरबहादुर देउबाबीचको जनमत संग्रह भएको बताएका छन् । राष्ट्रिय युवा संघद्वारा आयोजित राष्ट्रिय प्रचार भेलामा बोल्दै पोखरेलले

भीम उपाध्याय, बालेन शाह र रवी लामिछानेमाथि किन खनिए महेश बस्नेत ?

काठमाडौं- नेकपा (एमाले)का नेता महेश बस्नेत पछिल्लो समय चर्चा र विवादमा छन् । भीम उपाध्यायदेखि बालेनसम्मलाई तथानाम बोलेर उनी अहिले भाइरल बने । उनले सामाजिक सञ्जालको दुरूपयोग गरी युवाहरूमा भ्रम

एमालेले ‘पार्टी प्रवेश महोत्सव’ मनाउने- एक लाख कटे प्रवेश गर्नेहरू

काठमाडौं– अहिले नेकपा एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ । पार्टी प्रवेशको संख्या १ लाख पार गरेको भन्दै नेकपा एमालेले शनिबार काठमाडौं र मधेस प्रदेशको राजधानी जनकपुरमा ‘पार्टी प्रवेश

चतुर टोपबहादुर- माओवादीसँग बार्गेनिङ, एमालेसँग टाउको लुकाउँदै

काठमाडौं- नेकपा एमालेका सचिव ‘टोपबहादुर रायमाझी यस्ता चतुर नेता हुन्, उनले सजिलै कसैको आँखामा फुलो पार्न सक्छन् ।‘ यो कथन हाम्रो होइन यो कथन हो उनसँग वर्षौंदेखि काम गरेका माओवादी

निर्वाचन आयोगले भन्यो- ‘लौरो’ चुनाव चिन्ह स्वतन्त्रको होइन, भ्रममा नपर्नु

काठमाडौँ- निर्वाचन आयोगले चुनाव चिह्नबारे भ्रम सिर्जना गरेकोप्रति ध्यानकर्षण भएको जनाएको छ । आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरेको चुनाव चिह्न स्वतन्त्रहरूको साझा तथा वैकल्पिक

प्रचण्डलाई टोपबहादुरको संदेश- गठबन्धनको उम्मेदवार बनाउने ‘ग्यारेन्टी’ गरे फर्किन्छु

काठमाडौं- पूर्वमाओवादी नेता तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सर्तसहित माओवादीमा फर्किने संदेश पठाएका छन् । गठबन्धनले आफूलाई उम्मेदवार बनाउने ग्यारेन्टी गरे माओवादीमा फर्किने प्रस्ताव सहितको संदेश उनले पठाएको खुलेको

एमालेभित्र सहमति- निर्वाचनपछि ओली प्रधानमन्त्री, भण्डारी पार्टी अध्यक्ष

काठमाडौं- नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली जति शक्तिशाली छन् त्यति नै कमजोर हुँदै गएका छन् । निर्वाचन नजिक आउँदै गर्दा ओलीप्रति असन्तुष्टि राख्ने नेताहरूको संख्या बढिरहेको छ । एमालेको

गठबन्धनमा ९० प्रतिशत सहमति

सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। गठबन्धनले करिब ९० प्रतिशत सिटमा सहमति गरिसकेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका