राजनीति Archives - Page 94 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेसको बन्दसूची- विमलेन्द्र निधि र गृहमन्त्री खाँण पत्नीलाई

सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समावेश भएका छन्। प्राप्त सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित

प्रतिनिधि सभामा करिब सहमति, आजदेखि प्रदेशको सिटमा छलफल सुरू

काठमाडौं- सत्ता गठबन्धन आवद्ध दलहरूले प्रतिनिधि सभाका लागि सिट बाँडफाँट लगभग टुङ्गो लगाएका छन् । आजदेखि गठबन्धनका नेताहरू प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएका छन्। प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा

निर्वाचन आयोगले डाक्यो प्रधानमन्त्री सहित सबै दलका शिर्ष नेता

निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ । आयोगले पार्टीका पदाधिकारीहरूलाई आचारसंहिताबारे छलफलका लागि बोलाएको हो । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसहित १२

शेखर समूहको रणनीति- देउवा समूहलाई सहयोग नगर्ने, स्वतन्त्र उम्मेदवारी दिने

सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब बढाएका छन्। प्रदेशसभा र

प्रचण्डका प्रियपात्रमाथि उजुरीका चाङ, उल्टै बचाउने खेलमा प्रहरी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डका प्रियपात्र पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जन बढी उजुरी परेका छन् । लागुऔषध मुद्दामा

“ए शेरबहादुर दाई, के यसैलाई राजनीति भनिन्छ ?”

खड्क सुनार/मुगु पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ

नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीको प्रशंसा

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन् । उनले राष्ट्रपति भण्डारीको समर्थन गर्दै आगामी निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिको चुनावी सरकार बनाउनुपर्नेमा

टोपबहादुर भन्छन्- एमालेसँग एक्लै चुनाव लड्ने हैसियत कसैको छैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत

आफैले ल्याएको रेल चढेर खुसीले गदगद छन् ओली

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले ल्याएकाे रेल चढ्दा निकै खुसी लागेकाे बताएका छन् । शनिबार लाेसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन धनुषाकाे

अत्तरिया राजधानी स्वीकार्न नसक्ने बलायरलाई जनताले स्वीकार्लान्?

डोटी- कांग्रेस नेता बीरबहादुर बलायर पछिल्लो समय एक पछि अर्को विवादमा मुछिँदै गएका छन्। आफ्नै अभिव्यक्तिका कारण उनी बेला-बेला विवादमा मुछिने गरेका हुन्। कांग्रेस डोटीका नेता सिताराम ओझालाई फोन गरेर

बाबुराम र मैले अबको लागि नयाँ जनयुद्ध डिजाइन गरेका छौँ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खालको जनयुद्धको आवश्यक्ता भएको निश्कर्षमा आफूहरु पुगेको बताएका छन्। उनले बाबुराम र आफ्नो बानी स्वभाव भने धेरै नमिल्ने पनि बताए। ‘बाबुरामजीको र

जनकपुरमा ओलीलाई कालो झण्डा

जनकपुरधाम पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार केहीले कालो झन्डा देखाएका छन्। जनकपुरमा जनता समाजवादी पार्टी निकट विद्यार्थीहरूले उनलाई कालो झण्डा देखाएको बुझिएको छ । संसदबाट