कांग्रेसको बन्दसूची- विमलेन्द्र निधि र गृहमन्त्री खाँण पत्नीलाई चिट्ठा (यस्तो छ सूची) - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेसको बन्दसूची- विमलेन्द्र निधि र गृहमन्त्री खाँण पत्नीलाई चिट्ठा (यस्तो छ सूची)



सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समावेश भएका छन्।

प्राप्त सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव लगायतको नाम समावेश गरिएको छ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मन्जु खाँण नबौं नम्बरमा छन् भने ८ औँ नम्बरमा प्रधानमन्त्री पत्नी आरजु छन् । बन्दसूचीको १५ नम्बर भने खाली राखिएको छ ।

यस्तो छ सूची