राजनीति Archives - Page 88 of 761 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

मलाई हराउन नसक्ने देखेपछि ओलीले टिकट खोसे- भीम

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हराउने योजना सफल नहुने देखेपछी टिकट खोसेको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरेर रावलले आफ्नो धारणा सार्वजनिक गर्दै

गगन थापालाई समर्थन गर्दै प्रधानले पनि फिर्ता लिए उम्मेदवारी

काठमाडौं- नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता विनोदबाबु प्रधानले उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन

के घोषणा गर्दैछन् भीम रावल ?

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट

निर्वाचन अधिकृत विष्णु पौडेलका खास व्यक्ति भएको खुलासा, यस्तो रहेछ मिसन

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतनिधिसभा सदस्यको लागि उम्मेदवारी मध्यरातमा खारेज गरेपछि निर्वाचन आयोग र त्यहाँका अधिकृत विवादमा तानिएको छ । २८ वर्षीय डा. कमल भुसाल (निकोलस) र सत्ता गठबन्धनका

सरकारी कर्मचारी र शिक्षकमाथि भट्टाभट कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि

मनोनयन दर्ता गर्दा किन खुसी छैनन् टोपबहादुर ?

अर्घाखाँची- उम्मेदवारी मनोनयनको दिन नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीको अनुहारमा चमक छैन । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका उनी सदा जस्तो खुसी देखिएनन् । आइतबार सन्धिखर्कस्थित निर्वाचन कार्यालयमा

रवि लामिछाने चितवन २ बाट बने उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्। लामिछाने उम्मेदवारी दर्ताका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन्। यसअघि लामिछाने काठमाडौं र चितवन मध्ये एक ठाउँबाट

मोरङ एमालेका २० नेताले एकसाथ छोडे पार्टी

प्रदेशसभाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै मोरङका एमाले नेता डिल्लीराम शर्माले पार्टी छाडेका छन्। मोरङ क्षेत्र नम्बर १ ‘ख’ का लागि स्थानीय कमिटीले आफ्नो नाम सिफारिस गरेकोमा पार्टीका केही व्यक्तिको स्वार्थका

एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिवले पनि छाडे पार्टी

काठमाडौं- नेकपा एमालेको अर्थ तथा योजना विभागका सचिव योगेन्द्र बहादुर शाहीले पनि पार्टी छाडेका छन् । विभागका प्रमुख घनश्याम भुसालले पार्टी परित्यागको घोषणा गरेको केही समयपछि सचिव शाहीले पार्टी छोड्ने

चुनाव लड्न सर्लाही किन जाँदैछन् गगन थापा ?

काठमाडौं- कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्न सर्लाही जाने भएका छन्। उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाडेर सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका हुन्। गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४

“ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भयो एमाले”

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी त्यागेको घोषणा गरेका छन्। उनी नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन्। शनिबार सामाजिक सञ्जालमा लामो सन्देश लेखेर उनले पार्टी छोडेको घोषणा गरेका हुन्। उनले

अग्नि सापकोटाको घोषणा- अब म चुनाव लड्दिन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा भाग नलिने बताएका हुन् । उनले आगामी दिनमा