अग्नि सापकोटाको घोषणा- अब म चुनाव लड्दिन - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

अग्नि सापकोटाको घोषणा- अब म चुनाव लड्दिन



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् ।

एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा भाग नलिने बताएका हुन् ।

उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् ।