राजनीति Archives - Page 86 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

बागी उमेदवारहरू जसपाबाट निष्काशित, यस्तो छ पुरा विज्ञप्ति

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले बागी उमेदवारलाई कारबाही गरेको छ । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टी निर्णय विपरीत उमेदवारी दिनेलाई निष्कासन गरिएको छ

एमालेले २५ वर्ष गफ मात्रै गर्‍यो, मैले ५ वर्षमै नमुना जिल्ला बनाउँछु- श्याम घिमिरे

सिन्धुली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले आफू निर्वाचित भएमा सिन्धुलीलाई नमूना जिल्ला बनाउने बताएका छन् । बिहिबार क्षेत्र नम्बर १

माधव नेपालमाथि अगाडि बढ्यो कारबाही- एक लाख जरिवाना वा दुई वर्ष कैद हुनसक्ने

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले पत्र काटेको छ। निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि

ओलीले होली वाइनको प्रचारक भनेपछि भीम रावल ‘फायर’

नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई होली वाइनका प्रचारक भनेकोमा आपत्ति जनाएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ओलीले होली वाइनका प्रचारक एकनाथ ढकाल नभइकन

मोहनविक्रम सिंह र चित्रबहादुर केसी पार्टीबाट निष्कासित

नेकपा मसालबाट विद्रोह गरेर अलग्गिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गर्दै मोहनविक्रम सिंह र चित्रबहादुर केसीलाई कारबाही गरेको जनाएको छ । विशेष महाधिवेशनका निर्णय आज बुटवलमा

मधेसी पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएका हौँ- उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन्। बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले सो

सुस्तामा विनोद चौधरीका बाचा

नवलपरासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन् । उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख

माधव नेपालले कारबाही गर्न आयोग समक्ष केपी ओलीको माग

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा ‘फ्रि-भिसा र टिकट’को आश्वासन बाँड्नेलाई कारबाही गर्न माग गरेका छन् । झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त

“कांग्रेससँग भिजन नभएर भाडामा ल्याएका बुद्धिजीवीले घोषणापत्र लेख्दैछन्”

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गरेका छन् । झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले २३/२४

कार्यकर्तालाई राजेन्द्र लिङ्देनको धम्की- सुर्यमा भोट नहाले राप्रपाको कार्यकर्ता बन्न पाईन्न

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी तालमेल भएका ठाउँमा अनिवार्य नेकपा एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न निर्देशन दिएका छन्। झापा क्षेत्र नम्बर १ को धुलाबारीमा बुधबार एमाले र

काठमाडौंमा अब वडा कार्यालयमा व्यवसाय दर्ता नगरे कडा कारबाही

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन

विप्लव नेकपामा महासचिव बन्ने कोही निस्किएन

काठमाडौँ- नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ नै चयन भएका छन् । कपिलवस्तुमा आयोजित महाधिवेशनबाट विप्लव नै महासचिवमा चुनिएका छन् । नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला उनै विप्लवले