राजनीति Archives - Page 90 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मध्यरातमा केपी ओली र उपेन्द्र यादवको गोप्य वार्ता

काठमाडौ- जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग चुनावी सहकार्यको प्रयास थालेको छ । पछिल्लो समय पाँच दलीय गठबन्धनले सम्मानजनक सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिने तयारीमा छ । यसअघि नै जसपाले

कांग्रेसले बनायो उम्मेदवार छनोटको मापदण्ड, कस्ता नेताले पाउँदैनन् टिकट ?

काठमाडौं– नेपाली कांग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड

एनआरएनएका साथीहरुको अभिव्यक्तिले नेपालमा तरंग पैदा गर्छः महर

काठमाडौं । नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रले २४ क्यारेट सुनमा पनि थप शुद्धताको कल्पना गर्ने बताएका छन् । एनआरएनए एनसीसी अमेरिकाद्वारा आयोजित दशैं बिशेष शुभकामना आदानप्रदान भर्चुअल

कैलाली-४ मा सुनिल भण्डारी- चुनाव अन्तिम तर टेष्ट पहिलो

काठमाडौं- आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका सत्तारुढ दलहरु सिट बाँडफाँटको विषयमा सहमित नजिक पुगेका छन् । सीमित सिटमा धेरै दलहरुको दाबीकै कारण सिट बाँडफाँटलाई अन्तिम टुंगोमा पुर्‍याउन भने

कांग्रेसले ८४ सिट लिने सहमतिपछि माधव नेपालले छोडे बैठक

सत्तारुढ पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीलाई ४४ सिट दिने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए । ती नेताका

चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिन सकिन्न- बालेन शाह

काठमाडौं- काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । महानगरपालिकाका मेयर बालेन साहले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको

काठमाडौं-१ मा रवीन्द्र मिश्रलाई एमालेको पनि साथ !

काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सामाजिक सञ्जालमार्फत् उनले भोलि उमेदवारी घोषणाबारे

बालकोटमा एमाले सचिवालय बैठक, उम्मेदवारबारे छलफल

उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बस्न लागेको बताइएको छ । बैठकमा समानुपातिक बन्दसूचीमा रहेको उम्मेदवारको नाम सच्याउन तथा प्रत्यक्षतर्फको उम्मेदवारबारे छलफल

विवादमा बलायर- कांग्रेस नेता भन्छन्, ‘प्रदेश सभापति भन्न पनि लाजै भयो’

डोटी- मंसिर ४ गते हुने संघीय निर्वाचनमा लड्ने तयारी गरेका नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्वमन्त्री बीरबहादुर बलायरले ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशन भएपनि खैलाबैला भएको छ । डोटीमा

गठबन्धनमा जसपा र एकीकृत समाजवादीलाई सबैभन्दा बढी घाटा

सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल कांग्रेस र

वैकल्पिक राजनीतिमा अँध्यारो अध्याय अन्त्य, बासी म:म रोजेकोमा सरी !

काठमाडौं- विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका नेता रविन्द्र मिश्रलाई उनका विगतका सहयात्री एवं पार्टीका संयोजक मिलन पाण्डेले बासी मम र चाउमिन रोजेको भन्दै टिप्पणी गरेका छन्। पार्टी एकीकरणका

मध्यरातमा गठबन्धनको बैठक सुरू, राति नै प्रदेशसभा पनि ‘फाइनल टच’ तयारी

सिट बाडफाट कार्यदल र शिर्ष नेताहरूको बैठक मध्यरातमा बालुवाटारमा सुरु भएको छ । सत्तारूढ गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको हो । बिहानै बस्ने भनिएको बैठक मध्यरातमा सुरू भएको छ ।