राजनीति Archives - Page 89 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मोरङ एमालेका २० नेताले एकसाथ छोडे पार्टी

प्रदेशसभाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै मोरङका एमाले नेता डिल्लीराम शर्माले पार्टी छाडेका छन्। मोरङ क्षेत्र नम्बर १ ‘ख’ का लागि स्थानीय कमिटीले आफ्नो नाम सिफारिस गरेकोमा पार्टीका केही व्यक्तिको स्वार्थका

एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिवले पनि छाडे पार्टी

काठमाडौं- नेकपा एमालेको अर्थ तथा योजना विभागका सचिव योगेन्द्र बहादुर शाहीले पनि पार्टी छाडेका छन् । विभागका प्रमुख घनश्याम भुसालले पार्टी परित्यागको घोषणा गरेको केही समयपछि सचिव शाहीले पार्टी छोड्ने

चुनाव लड्न सर्लाही किन जाँदैछन् गगन थापा ?

काठमाडौं- कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्न सर्लाही जाने भएका छन्। उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाडेर सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका हुन्। गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४

“ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी भयो एमाले”

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी त्यागेको घोषणा गरेका छन्। उनी नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन्। शनिबार सामाजिक सञ्जालमा लामो सन्देश लेखेर उनले पार्टी छोडेको घोषणा गरेका हुन्। उनले

अग्नि सापकोटाको घोषणा- अब म चुनाव लड्दिन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा भाग नलिने बताएका हुन् । उनले आगामी दिनमा

एमाले छोडेको घनश्याम भूसालको घोषणा

काठमाडौं- घनश्याम भूसालले नेकपा एमाले पृत्याग गरेका छन् । भुसालले एमाले छाडेको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन । उनले लेखेका छन्, ‘म स्वयम्ले ४५

एमालेले टिकट नदिएका घनश्याम माओवादीबाट रुपन्देही-१ मा लड्ने

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचन लड्ने भएका छन् । एमालेले टिकट नदिएपछि भुसाललाई रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लडाउनेबारे माओवादिले तयारी गरेको हो

प्रचण्डलाई गोरखामा पनि तनाव, कांग्रेस नै बाधक बन्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा पनि तनाव हुने भएको छ । गोरखामा कांग्रेसले नै उनलाई सहयोग नगर्ने देक्गिएको छ । काठमाडौं -२ माओवादीले पाएपछि माधवी भट्ट

प्रचण्डले भने- मलाई चितवनभन्दा गोरखा “कम्फर्टेबल” लाग्यो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट चुनाव नलड्ने भएका छन् । पार्टीको बैठकमा प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् । शुक्रबार साँझ बसेको पदाधिकारी बैठकमा उनले

सांसद अपहरणको आरोप लागेका सर्वेन्द्रलाई ओलीले दिए टिकट

काठमाडौं- सांसद अपहरणको आरोप लागेका सर्वेन्द्र खनालले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा टिकट पाएका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए

भीम रावलमाथि अन्याय- पार्टीले टिकट दियो, ओलीले खोसे

एमाले नेता भीम रावलको नाम अछाम १ बाट प्रतिनिभिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट खोसेका छन् । अन्ततः एमालेले अछाम-१ बाट उनलाई

एमाले र जसपाबीच सहमति- २५ सिट जसपालाई दिने, हस्ताक्षर हुँदै

काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निर्वाचन क्षेत्र बाँडफाँटको सहमति बनेको छ । एमाले र जसपाबीच आजै लिखित सहमति गर्ने तयारी भएको बताइएको छ । मोटामोटी सहमती